चक्रपथ बिस्तारको लागि १ अर्ब बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 04:35:28 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको चक्रपथ विस्तारको कार्यलाइ सरकारले तिब्रता दिने भएको छ ।  अर्थमन्त्री युवराज खतिवडाले संसदमा बोल्दै चक्रपथ विस्तारका लागि  १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका छन्  ।

चक्रपथ विस्तार गरि ८ लेनको सडक निर्माण गरिदै छ। कोटेश्वरदेखि कलंकीसम्मको सडक खण्ड निर्माण सम्पन्न भइसकेको छ भने  बाँकी भाग सडक निर्माण गर्न उक्त रकम विनियोजन गरिएको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved