बजेटले घटायो विवाहीतको खर्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 04:36:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्षमा आयकरको सिमामा परिवर्तन गरेको छ। तर आयकरको दरमा भने कुनै परिवर्तन गरेको छैन । एकल व्यक्तिको हकमा आयकरको सिमा ४ लाख र विवाहीत व्यक्तिको हकमा आयकरको सीमा ४ लाख ५० हजार बनाएको छ । 

यस्तै सरकारले आगामी आर्थिक वर्षदेखि सबै प्रकारको राजस्व विद्युतीय माध्यमबाट भुक्तानीको गर्ने ब्यवस्था पनि गर्ने भएको छ । यस अघि विवाहितहरुले ४ लाख सम्म कमाउँदा कर तिर्नु पर्ने थिएन, अब भने यो सिमा बढेर साढे ४ लाख पुगेको छ / अर्थात् साढे ४ लाखभन्दा बढी आय भएमा मात्र कर तिर्नु पर्ने छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved