बजेटबारे पूर्वअर्थमन्त्री कोइरालाको यस्तो प्रतिक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 05:10:23 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वअर्थमन्त्री शंकर कोइरालाले वर्तमान सरकारले ल्याएको बजेट राम्रो आएको भनेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै यस्तो भनेका हुन् । 

 ‘आकारका हिसाबले पनि बजेट महत्वाकांक्षी छैन’ उनले भने ‘विकास निर्माणमै केन्द्रित यो बजेट कार्यान्वयन गर्न योग्य छ ।’ ‘सरकारले  यसअघिकै कार्यक्रमलाई केन्द्रित गरेको छ’, उनले भने, ‘त्यसैले यो बजेट कार्यान्वयन हुन सक्छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved