इदमा सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 02:20:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले इस्लाम धर्मालम्वीहरुको पर्व इद (इदउल फितर) मा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटालाले सरकारले जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन। 

नेपाल मुस्लिम आयोग, इत्तेहाद लगायतका संगठनहरुको सिफारिसमा मुस्लिम समुदायको पर्व इदमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्री बास्कोटाले सुनाएका छन। सार्वजनिक बिदा दिने निर्णय भएको सुनाउदै मन्त्री बास्कोटाले इद पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन।  




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved