लुम्बिनी विकास कोषका सदस्य सचिव बर्खास्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 02:36:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद्को बसेको बैठकले ढकाललाई हटाउने निर्णय गरेको सरकारका प्रबक्ता गोकुल बास्कोटाले बिहिबार जानकारी दिएका हुन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved