उद्यमी प्रभाकर राणाको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 09:24:04 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्यमी प्रभाकर शमशेर राणाको ८४ वर्षको उमेरमा निधन भएको छ । अमेरिकाको एक अस्पतालमा उनको निधन भएको हो । ढाडमा समस्या देखिएपछि ११ महिनादेखि उपचाररत उनको विहिबार बिहान ४ः३३ मा निधन भएको हो । 

राणाका एक छोरा सिद्धार्थ र एक छोरी माया छिन् । सोल्टी होटल, सिप्रदी, सूर्य नेपालका संस्थापक हुन् । राणाले अहिले आफ्नो व्यवसायिक जिम्मेवारी छोरालाई सुम्पिएका छन् । उनले त्रिशक्ति पट्ट तथा प्रसिद्ध प्रबल गोर्खा दक्षिण बाहु पुरस्कार पाएका थिए ।

अमेरिकाको न्युयोर्कमा दाहसंस्कार पछि अस्तु काठमाडौँ ल्याइने परिवारले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved