प्रधानन्यायधीशको बोल्ड कदम, इतिहास मै पहिलो पटक न्यायधीश बिरुद्द नै भ्रष्ट्राचार मुद्दा दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 06:15:28 AM मा प्रकाशित

laxmi  sunrise bank

न्याय परिषद्ले शैक्षिक प्रमाणपत्रमा विवाद देखिएका तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । न्यायाधीशविरुद्ध यस्तो मुद्दा पहिलो पटक दायर भएको हो ।

न्याय परिषद्को यही जेठ १४ बसेको बैठकले न्यायाधीश उपाध्यायविरुद्ध परिषद्ले मुद्दा दायर गर्ने निर्णय गरेको थियो । सोहीअनुसार उनको शैक्षिक प्रमाणपत्र विवाद आएपछि मुद्दा दायर गरिएको हो । तनहुँ जिल्ला अदालतका कार्यरत रहँदा शैक्षिक प्रमाणपत्र विवाद आएपछि परिषद्मा काजमा तानिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved