सतुंगलमा ट्रकको ठक्करबाट स्कुटी चालक घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 02:37:54 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको सतुंगलमा ट्रकले स्कुटीलाई ठक्कर दिंदा स्कुटर चालक घाइते भएकी छिन् । थानकोटबाट कलंकी तर्फ आउदै गरेको बा ३ ख ७७९८ नम्बरको ट्रकले बा ३० प् ३२२८ को स्कुटीलाई ठक्कर दिएको हो । सोमबार दिउँसो करिब ४ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ  ।

ट्रकको ठक्करपछि घाइते स्कुटी चालकको ओम समाज अस्पतालमा उपचारको लागि लागिएको प्रहरीले जनाएको छ । चालकको नाम ठेगाना खुल्न सकेको छैन । 

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved