काभ्रे, नुवाकोट र सिन्धुली सहित २६ जिल्लाका सिडिओको सरुवा (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 10:06:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले २६ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। गृह मन्त्रालयले रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रेपलाञ्चोक, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी लगायतको जिल्लाका सीडीओ र सहायक सीडीओ फरेको हो । 

जस अनुसार रुपन्देहीमा कार्यरत उद्धवबहादुर रानामगरको काभ्रे सरुवा भएको छ भने कपिलवस्तुमा कार्यरत अर्जुनप्रसाद पोखरेलको रुपन्देही सरुवा भएको छ। त्यस्तै  नुवाकोटमा कार्यरत उद्धवबहादुर थापाको गृह मन्त्रालय, नुवाकोटमा द्रोण पोखरेल, सिरहामा कार्यरत रुद्रप्रसाद पण्डितको तनहुँ, गोपालकुमार अधिकारीको सिरहा, डोटीमा टेकनारायण पौडेल, सिन्धुलीमा जनार्दन गौतम, ध्रुवबहादुर खड्का उदयपुर सरुवा भएका छन्।

हेर्नुस को कहाँ :



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved