नेकपाले केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्याउन सकेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 03:46:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउन सकेन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा कार्यविभाजनका विषयमा छलफल भए पनि टुंगो लगाउन लाग्न नसकेको हो । 

नेकपा नेता झलनाथ खनालका अनुसार बुधबार १२ बजे बस्ने बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने तयारी छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved