बुधबार देशभर सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 06:34:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले जेठ २२ गते बुधबार सार्वजनिक बिदा दिने भएको छ । सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्व ईदुलफित्रको अवसरमा सार्वजनिक बिदा दिएको हो  । 

सरकारले  मुस्लिम धर्मगुरुहरुले गरेको सिफारिसमा एक दिन ईदको सार्वजनिक विदा दिने निर्णय गरेको थियो । मिति भने चन्द्रमाको अवलोकनको आधारमा हुने तय भएको थियो । 

सोहि आधारमा मंगलबार मुस्लिम आयोगले बुधबारको लागि विदा दिन सरकारलाई सिफारिस गरेको हो ।  सोहि आधारमा गृहमन्त्रालयले सार्बजनिक बिदा दिएको हो ।  





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved