गुठीयारको बिरोध प्रदर्शनमा प्रहरीको लाठिचार्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 12:29:48 PM मा प्रकाशित

laxmi  sunrise bank

गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक सरकारले संसद्‍मा दर्ता गराएपछि त्यसको  विरुद्धमा काठमाडौंको माइतीघरमा भइरहेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । 

उपत्यकाका गुठियारहरुले गरेकोे बिरोधमा प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि बल प्रयोग गरेपछि झडप सुरु भएको हो । झडपमा केहि प्रदर्शनकारि घाइते भएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved