माइतीघरमा झडप, दर्जनबढी घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 02:01:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोधमा आइतबार राजधानीको माइतीघरमा गुठस्यारहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जन बढी घाइते भएका छन् । घाइते मध्ये सम्पदा बचाउ अभियानका अभियन्ताहरु सजीव बज्राचार्य र महेश काररन्जितको टाउकोमा गम्भिर चोट लागेको छ ।

माइघीघर मण्डलामा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज र पानीका फोहोरा प्रहार गरेर प्रदर्शनकारीलाई तितरबतिर बनाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved