कतार एयरलाइन्सबाट काठमाडौँ आएका शाह पेस्तोलसहित पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 04:13:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार एयरलाइन्सको उडानद्वारा अमेरिकाबाट दोहा हुँदै नेपाल आएका काठमाडौंका ३१ वर्षीय डिभेज शाहलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । राहदानी नम्वर ११०९२२९६ बाहक शाहको साथबाट प्रहरीले प्लाष्टिक तथा मेटल जस्तो देखिने सेतो दाना भएको बोतल १ थान बरामद गरेको छ । 

शाहलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved