नाकको डाडी भाच्छु भन्ने मेयरले फीर्ता लिए अभिव्यक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 09:19:47 AM मा प्रकाशित

laxmi  sunrise bank

इटहरी उप–महानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफूले पत्रकारमाथि गरेको गालीगलौज फीर्ता लिएको घोषणा गरेका छन् । आफू अनुशासित व्यक्ति भएको दाबी गर्दै उनले फेसबुक कमेन्टको विषयलाई लिएर आक्रोशित हुँदै फोन गरेका कारण आफूपनि आक्रोशित भएर आवेगमा आएको बताएका छन् । 

एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले आफ्ना शब्दले सिङ्गो प्रेस जगतलाई बिझाएको हुन सक्ने भन्दै दुख व्यक्त गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘मेरो सञ्चार जगतप्रति चोट पुर्याउने कुनै मनशाय छैन र आगामी दिनमा पनि रहने छैन ।’ 

मेयर चौधरीले जारी गरेको विज्ञप्तिः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved