छोरीलाई बलात्कार गर्ने उपसचिव पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 01:30:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव पक्राउ परेका छन् । ललितपुर प्रहरीले मन्त्रालयका यादव थरका एक उपसचिवलाई पक्राउ गरेको हो । 

१२ कक्षामा अध्यनरत छोरीसँग जबरजस्ती यौन सम्बन्ध राखेको भन्दै धोवीघाटबाट उनलाई पक्राउ गरिएको हो । जेठ १९ गते आमा र छोरीले घटना बाहिर ल्याएका थिए । यादवलाई पक्राउ गरिएको र थप अनुसन्धान भईरहेको ललितपुर परिसरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved