Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 12, 2019 | 11:11:45 AM



shivam cement

पोखराको उत्तम चोकमा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । लागूऔषध कारोबारी ‘जोन’ भनिने गोविन्द थापालाई पक्राउ गर्ने क्रममा गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी दानबहादुर कार्कीका अनुसार प्रहरी टोलीले गोली चलाएर थापालाई पक्राउ गरेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7