पोखरामा गोली चल्नुको कारण यस्तो छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 11:11:45 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखराको उत्तम चोकमा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । लागूऔषध कारोबारी ‘जोन’ भनिने गोविन्द थापालाई पक्राउ गर्ने क्रममा गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी दानबहादुर कार्कीका अनुसार प्रहरी टोलीले गोली चलाएर थापालाई पक्राउ गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved