टिप्परको ठक्करबाट पत्रकारको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 02:13:17 PM मा प्रकाशित

laxmi  sunrise bank

टिप्परको ठक्करबाट पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । रुकुमबाट सुर्खेतको छिञ्चु हिडेको बा ५ ख १६८३ नम्बरको टिपरले भरीगङ्गा नगरपालिका ८ लोदेमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

लेकवेशी नगरपालिका– ७ कल्याणका गेलाङ वीरेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशक÷सम्पादक थिए । उनी नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सह–सचिवसमेत हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved