Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 12, 2019 | 05:55:18 PM



shivam cement

भुमि ब्यबस्था सहकारि तथा गरिबि निवारण मन्त्रालयको गुठि बिधेयक प्रति सरोकारवाला समुदायको चासो र चिन्ताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले गुठी विधेयकमा बिभिन्न कोणहरुबाट आएका राय, सल्लाह र सुझाबलाइ सकरात्मक  रुपमा लिने जनाएको हो ।

मन्त्रालयका प्रबक्ता जनकराज जोशीद्वारा जारि विज्ञप्तीमा भनिएको छ 'सदियौँदेखि अभ्यास भइआएका बिभिन्न धार्मिक, सांस्कृतिक मुल्य मान्यता र परम्पराहरुको संरक्षण सम्बर्धन र बिकास गर्ने कार्यलाइ मन्त्रालयले सधैँ उच्च प्राथमिकतामा राखेको छ'  ।

गुठी बिधेयकको बिरुद्धमा यतिबेला सदन र सडकमा चर्को बिरोध भईरहेको छ ।






Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7