ब्यापक बिरोधपछि गुठी विधयेकबारे बोल्यो मन्त्रालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 05:55:18 PM मा प्रकाशित

laxmi  sunrise bank

भुमि ब्यबस्था सहकारि तथा गरिबि निवारण मन्त्रालयको गुठि बिधेयक प्रति सरोकारवाला समुदायको चासो र चिन्ताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले गुठी विधेयकमा बिभिन्न कोणहरुबाट आएका राय, सल्लाह र सुझाबलाइ सकरात्मक  रुपमा लिने जनाएको हो ।

मन्त्रालयका प्रबक्ता जनकराज जोशीद्वारा जारि विज्ञप्तीमा भनिएको छ 'सदियौँदेखि अभ्यास भइआएका बिभिन्न धार्मिक, सांस्कृतिक मुल्य मान्यता र परम्पराहरुको संरक्षण सम्बर्धन र बिकास गर्ने कार्यलाइ मन्त्रालयले सधैँ उच्च प्राथमिकतामा राखेको छ'  ।

गुठी बिधेयकको बिरुद्धमा यतिबेला सदन र सडकमा चर्को बिरोध भईरहेको छ ।






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved