प्रदेश नं ३ को बजेट असार १ गते, यस्ता छन् प्राथमिकता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 12:29:04 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं ३ सरकारले असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ । सरकारले आगामि आर्थिक वर्ष २०७६/०७७को बजेट १ गतेको प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको हो ।  

सरकारले प्रस्तुत गर्न लागेको बजेटमा भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरीबी निवारण गर्ने आयमूलक कार्यक्रम, पर्यटन क्षेत्रको विकास, जैविक विविधता, वातावरण सुधार तथा हेटौँडा कुलेखानी जोड्ने सुरुङ्मार्गलगायत पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखिएको  प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved