असारदेखि उपत्यकाका रुटमा रात्रीबस, भाडा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 07:01:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी असार १ गतेदेखि रात्री वस संचालन गर्ने भएको छ । यातायात ब्यबस्था बिभागले राति ९ बजेदेखि रात्रिकालिन बस संचालन गर्ने जनाएको हो । रात्रीकालिन बसहरु विभिन्न १२ रुटमा चल्ने छन् । रात्रीकालिन रुटको लागि बिभागले छुट्टै भाडादर कायम गरेको छ ।

हेर्नुस रुट हरु : 



बिभागले रात्रिकालिन यात्राको लागि साविक भन्दा  केहि बढाएर भाडा तोकेको छ  । हेर्नुस भाडा दर  । अन्तिम कोलोममा रात्रीकालिन भाडादर छ  ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved