दुई सवारी ठोक्किदा तीन जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 08:06:25 AM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनपुरमा जेसीबी अटोरिक्सा आपसमा ठोक्किदा ३ जनाको ज्यान गएको छ । से १ प ७३३ नम्बरको जेसीबी र मे १ ह ७६३ नम्बरको अटोरिक्सा शुक्रबार बिहान भीमदत्त नगरपालिका–६, बनगाउँमा आपसमा ठोक्किँदा ३ जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले दुर्घटनामा परेका ३ जनाको घनास्थलमै ज्यान गएको बताएको छ। मृतक तीनै जना अटोरिक्सामा सवार थिए । दुर्घटनामा ५ जना घाइते छन् । घाइतेमध्ये अटोरिक्साका चालकको अवस्था गम्भीर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved