धनिराम पौडेलका यी ६ तस्विर, जुन अन्तिम बन्न पुगे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 11:44:30 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम पूर्व शिक्षामन्त्री धनीराम पौडेलले जेठ २३ गते फेसबुकमा ६ वटा तस्विर अपलोड गरे  । उनले आफ्नो एउटा पुरानो पेन ड्राइभ फेला परेको भन्दै त्यसमा रहेको फोटोहरु शेयर गरेका थिए । माडीदेखि कम्बोडिया शिर्षकका फाइलमा फोटो देखिएको उनले बताएका थिए । ति ६ वटा फोटो नै उनले फेसबुकमा शेयर गरेको अन्तिम फोटोहरु बन्न पुगेको छ।

उनको आज बिहान पौने सात बजे उनको हृदयघातका कारण निधन भएको छ । चितवनको माडी बगौडास्थित निवासमा बसिरहेको अवस्थामा एक्कासी छातीमा असहज महसुस भएपछि अस्पताल लैजादै गर्दा बाटोमा निधन भएको परिवारले जनाएको छ। 

हेर्नुस मृतक पौडेलले फेसबुकमा शेयर गरेका ति तस्विर ; 












Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved