पक्राउ परेका ज्योतिष छुटे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 03:02:21 PM मा प्रकाशित

laxmi  sunrise bank

महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा त्रास फैलाएको आरोपमा पक्राउ परेका अर्जुन थापा रिहा भएका छन् । आफूलाई ज्योतिष बताउने थापाले जेठ २९ गतेभित्र महाभूकम्प आउने भन्दै त्रास फैलाएका थिए । 

शुक्रबार क्षत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा अफवाह फैलाएको अभियोगमा गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो । 

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved