शुक्रबार भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 03:43:26 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार भूकम्पको धक्का महशुस भएको छ । शुक्रबार दिउँसो १२ बजेट २२ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मपान केन्द्रका अनुसार बझांग केन्द्र भएर ४ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्प छिमेकि जिल्लाहरुमा महशुस भएको थियो । यो नयाँ भूकम्प नभई गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved