सिमेन्ट उद्योगको ढलान भत्किदा तीन जना मजदुरको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2019 | 08:53:38 AM मा प्रकाशित

laxmi  sunrise bank

(घटनापश्चात उपचाररत घाइते)

दाङमा सिमेन्ट उद्योगको ढलान भत्कँदा तीन जना मजदुरको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारतीय मजदुरको मृत्यु भएको हो । 

घटनामा तीन जना मजदुर घाइते भएका छन् । मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव रहेका छन । घटना राति २ बजे भएको बुझिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved