‘पानी मन्त्री वीना मगर, बिना पानी उपत्यका नगर’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2019 | 01:35:58 PM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यका खानेपानी पीडित दबाब समूहले काठमाडौंको थापाथलीमा विरोध प्रदर्शन गरेको छ । मेलम्ची आउने नाममा २० वर्षभन्दा बढी समयदेखि राजधानी बासिलाई झुक्याउने काम भएको भन्दै उनीहरुले विरोध गरेका हुन् । 

उनीहरुले ‘पानी मन्त्री वीना मगर, बिना पानी उपत्यका नगर’ ‘कमिसन भागबण्डा गर्दै गर्नु, पहिले उपत्यकामा मेलम्ची झार्नु’ लगायतका नारासहितका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved