बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jun 15, 2019 | 07:20:58 PM



उपत्यका खानेपानी पीडित दबाब समूहले काठमाडौंको थापाथलीमा विरोध प्रदर्शन गरेको छ । मेलम्ची आउने नाममा २० वर्षभन्दा बढी समयदेखि राजधानी बासिलाई झुक्याउने काम भएको भन्दै उनीहरुले विरोध गरेका हुन् । 

उनीहरुले ‘पानी मन्त्री वीना मगर, बिना पानी उपत्यका नगर’ ‘कमिसन भागबण्डा गर्दै गर्नु, पहिले उपत्यकामा मेलम्ची झार्नु’ लगायतका नारासहितका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7