सोमबार सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2019 | 02:20:41 PM मा प्रकाशित

laxmi  sunrise bank

मोरङको उर्लाबारी नगरपालीकाले असार २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरको छ । नगरपालिकाले धिमाल जातिको पर्व जात्रीको अवसरमा असार २ गते विदा दिएको छ । 

गत वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाबाट सुरु भएको जात्री असार २ गते उर्लाबारी–३ मा पुगेर समापन हुने गर्दछ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved