शनिवार राति भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 07:16:12 AM मा प्रकाशित

laxmi  sunrise bank

शनिवार राति भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार राति ९ बजेर ३२ मिनेटमा  जाजरकोट केन्द्र भएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.५ म्याग्नेच्युडको थियो । यस अघि शुक्रबार पनि बझांग केन्द्र भएर ४ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved