पनौतीमा आज सार्वजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2019 | 07:01:53 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको पनौती नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । स्थानीय पर्व पनौती जात्रा (हिलेजात्रा)मा नगरपालिका कार्यालयले आज सार्वजनिक बिदा दिएको हो ।

जेठ त्रयोदशीदेखि पूर्णिमासम्म तीन दिन मनाइने पनौती जात्राको अन्तिम दिन आज विशेष रुपमा मनाइने भएकाले सार्वजनिक बिदा दिइएको नगरप्रमुख भीम न्यौपानेले बताए । उनले भने “विशेष महत्व राख्ने ऐतिहासिक पनौती, हिले जात्रा अर्थात् ज्याःपुन्हीमा बिदा दिएका छौँ ।” 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved