विद्यार्थी कुटेको आरोप लागेका पत्रकार निलम्बित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2019 | 09:50:37 AM मा प्रकाशित

laxmi  sunrise bank

विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका पत्रकारलाई पत्रकार महासंघले साधारण सदस्यबाट निलम्बन गरेको छ । महासंघको उदयपूर शाखाले विज्ञप्ती जारी गर्दै पत्रकारिताको आचरण विपरित हर्कत गरेको भन्दै उनीमाथिको अनुसन्धानलाई सघाउन भन्दै निलम्बन गरिएको जानकारी दिएको छ ।

महासंघ उदयपूरका साधारण सदस्य रहेका देबराज राई सहित ३ जना पक्राउ परेका थिए । पक्राउ परेका अन्य दुई जना भने गैरपत्रकार हुन् ।

विज्ञप्तिः 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved