गुठी विधयेकबारे छलफल गर्न ताते प्रधानमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2019 | 01:20:18 PM मा प्रकाशित

laxmi  sunrise bank

गुठी बिधेयकको ब्यापक बिरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यस प्रति चासो देखाएका छन् । साताब्यापी युरोप भ्रमणबाट फर्किए लगतै उनले  छलफललाई तिब्रता दिएका हुन 

ओलीले सोमबार अपरान्ह काठमाडौँ उपत्यकाका जनप्रतिनिधिहरुलाई छलफलमा बोलाएका हुन । मन्त्री पद्मा अर्यालसँगको छलफलपछि ओलीले उपत्यकाका सांसदलाई छलफलको लागि बोलाउनुलाई  अर्थपूर्ण रुपमा हेरिएको छ  । रोप भ्रमणबाट फर्कने क्रम मै उनले विधयेकमा केहि कमी कमजोरी भए त्यसलाई सच्याएर अगाडी बढ्ने बताएका थिए 

विधयेक प्रति उपत्यकाका सांसदहरुले व्यापक अशन्तुष्टी जनाउदै आएका छन । प्रतिपक्षी सांसदको साथ साथै सत्तारुढ दलका सांसदले पनि विद्येयकको बिरोध गर्दै आएका छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved