संसदमा बोल्न नपाएपछि सिंहदरबारबाटै प्रधानमन्त्रीको सम्बोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 11:42:45 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी ओलीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । ९ दिने युरोप भ्रमण र विवादित भनिएको गुठी विधेयकबारे संसदमा सम्बोधन मार्फत जानकारी गराउने खोजेका प्रधानन्त्री ओलीले नेपाली काङ्ग्रेसको अवरोधका कारण संसदमा सम्बोधन गर्न पाएनन् । 

संसदमा सम्बोधन मार्फत जानकारी गराउन नपाएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलन माफृत जानकारी गराउन लागेको बुझिएको छ । प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले मङ्गलबार बेलुका ५ बजे सिंहदरवारमा आयोजना गरेको जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved