मेघ गर्जनसहित चट्याङ पर्ने बादल विकसित हुँदै, यी स्थानमा सुरक्षित रहन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 01:12:34 PM मा प्रकाशित

laxmi  sunrise bank

तराईका जिल्लामा मेघ गर्जनसहित हावाहुरीको सम्भावना रहेको छ । नेपाल मौसम विभागले रौतहट, सर्लाही आसपासमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने वादल बिकसित भई पूर्व तिर सर्ने क्रममा रहेको जनाएको छ । 

देशका पहाडी भु–भागमा समेत मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

विभागले सुर्खेत, सल्यान गुल्मी तथा यसका आसपासमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने वादल बिकसित भईरहेको जनाएको छ । विभागले रौतहट पूर्व र सुर्खेतबाट पनि पूर्व र आसपासमा सर्तकर्ता अपनाउन आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved