लोकसेवामा आवेदन दिने समय थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 01:40:59 PM मा प्रकाशित

laxmi  sunrise bank

लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा आवेदन दिने समय थप गरेको छ । आयोगमा आवेदन दिनेको संख्या बढेका कारण सर्भरमा समस्या आएको र आयोगमा दरखास्त अपलोड गर्न समय लागेकाले दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने गरि असार १७ गतेसम्मको समय थप गरेको छ । 

यसअघि असार १० गतेसम्म मात्रै समयसिमा तोकिएको थियो ।

यस्तो छ आयोगले जारी गरेको सूचनाः



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved