बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jun 18, 2019 | 02:57:00 PM



सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फीर्ता लिईएको जानकारी दिएकी हुन् ।

यो विधेयक गत वैशाख १५ गते राष्ट्रियसभामा दर्ता भएको थियो । गुठी मास्ने गरी विधेयक ल्याईउको भन्दै आलोचना भएपछि सरकार पछि हटेको हो । 



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7