सरकारद्वारा गुठी विधेयक फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 02:57:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फीर्ता लिईएको जानकारी दिएकी हुन् ।

यो विधेयक गत वैशाख १५ गते राष्ट्रियसभामा दर्ता भएको थियो । गुठी मास्ने गरी विधेयक ल्याईउको भन्दै आलोचना भएपछि सरकार पछि हटेको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved