गुठी विधयेक फिर्ता लिने मन्त्रीको वक्तब्यमा एक दर्जन त्रुटी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 07:09:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले गुठी विधयेक फिर्ता लिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर विधयेक फिर्ता लिईएको जानकारी दिएकी हुन् । यो विधयेक गत वैशाख १५ गते राष्ट्रियसभामा दर्ता भएको थियो । गुठी मास्ने गरी विधयेक ल्याईएको भन्दै आलोचना भएपछि सरकार पछि हटेको हो । 

विधयेक फिर्ता लिंदा प्रयोग गरेको वक्तब्यमा भने धेरै त्रुटी देखिएको भन्दै कतिपयले यसको आलोचना गरेका छन् । उक्त वक्तब्यमा एक दर्जन त्रुटी थिए । पुर्व सचिव भिम उपाध्यायले सामाजिक संजालमा भाषाको स्तर देखाउदै भाषा र संस्कृति कसरी उभो लाग्छ भन्दै प्रश्न गरेका छन ।  

यस्ता छन् विधयेकका त्रुटी :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved