‘बजेट पारितपछि सरकार पुनर्गठन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 08:06:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट पारित भएपछि केही मन्त्रीहरु हेरफेर हुन सक्ने बताएका छन् । कास्कीमा बिहिबार भएको पत्रकार भेटघाटमा प्रचण्डले बजेट पारितपछि सरकार पुनर्गठन गर्ने विषयमा प्रधानमन्त्री एवम् पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच कुराकानी भएको खुलासा गरेका हुन् । 

‘बजेटपछि सरकार पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट प्रधानमन्त्री र मेरोबीचमा कुराकानी भएको छ’ प्रचण्डले भने,‘तर अहिले नै कुनै निर्णय भएको छैन । प्रधानमन्त्रीले चाहेको बेलामा जतिबेला पनि पुनर्गठन हुन सक्छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved