थप ४ बिधयेक फिर्ता लिन कांग्रेसको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 11:27:35 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले थप ४ वटा विधयेक फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस सांसद भरतकुमार शाहले सविधानको भावना विपरित विधयेक बनेको भन्दै ति सबै फिर्ता लिन आग्रह गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद शाहले गुठी विधेयक फिर्ता लिएसँगै मिडिया काउन्सिल, सुरक्षा परिषद, सूचना प्रविधि र मानव अधिकारसम्बन्धी विधेयक पनि फिर्ता लिन माग गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved