इरानले खसाल्यो अमेरिकी विमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 11:37:22 AM मा प्रकाशित

laxmi  sunrise bank

इरानले अमेरिकी जासुसी मानवरहित विमान (ड्रोन) खसालेको छ । ड्रोन इरानको मोबाराक पहाडी इलाकाको हवाई क्षेत्रमा प्रवेश गरेको थियो । इरानी हवाइ इलाकामा प्रवेश गरेको आरक्यु ४ ग्लोबल हक नाम गरेको ड्रोनलाइ इरानको इस्लामिक रेभोलुसन गार्डस् कोर्पस्ले खसालेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यम (इर्ना)ले जनाएको छ ।

अमेरिकि अधिकारिहरुका अनुसार इरानले उडाउन लागेको मिसाइललाइ अन्तराष्ट्रिय आकाशमा उडिरहेको उक्त ड्रोनले खसालेको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved