विप्लव समुहद्वारा शुक्रबार शैक्षिक हड्ताल आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 09:00:56 PM मा प्रकाशित

laxmi  sunrise bank

विप्लव समुहले असार ६ गते शुक्रबार काठमाडौं उपत्यकाका ३ सहित ११ जिल्लामा आम शैक्षिक हड्ताल घोषणा गरेको छ । पक्राउ परेका सबै कार्यकर्ता रिहा गर्न माग गर्दै शैक्षिक हडताल आह्वान गरेको हो।  

काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगुमा एक दिने शैक्षिक हडताल आह्वान गरेको हो । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved