Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 20, 2019 | 09:00:56 PM



shivam cement

विप्लव समुहले असार ६ गते शुक्रबार काठमाडौं उपत्यकाका ३ सहित ११ जिल्लामा आम शैक्षिक हड्ताल घोषणा गरेको छ । पक्राउ परेका सबै कार्यकर्ता रिहा गर्न माग गर्दै शैक्षिक हडताल आह्वान गरेको हो।  

काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगुमा एक दिने शैक्षिक हडताल आह्वान गरेको हो । 




Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7