‘गलबन्दी’का प्रकाश सपूत विरुद्द शम्भु राईले हाले मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 10:59:30 AM मा प्रकाशित

laxmi  sunrise bank

गीतकार तथा संगीतकार शम्भु राईले आफ्नो गीत चोरी भएको दावी गर्दै मुद्दा हालेका छन् । अहिले निकै चर्चित रहेको गीत गलबन्दी आफ्नो ‘आऊ नाचौं साथी हो’ भन्ने गीतको कपी भएको दाबी गर्दै राईले प्रकाश सपुतविरुद्ध मुद्दा दर्ता गराएका हुन् । बिहीबार प्रकाश सपुतविरुद्ध प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयमा मुद्दा दर्ता गराएको राईले जानकारी दिएका छन् ।

आफू प्रकाश सपुतसँग छलफल गरि सहमति गरौँ भनेर लागी पर्दा पनि दोस्रो पक्ष तयार नभएकोले कानूनी उपचारको बाटो खोज्न बाध्य भएको उनको भनाइ छ । गलबन्दी गीत आफ्नो पुरानो गीतबाट कपी गरिएको भन्दै राईले क्षतिपूर्तिको माग ुहित मुद्दा दर्ता गराएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved