देशैभर पानी पर्ने सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 04:21:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले देशको पोखरादेखि पश्चिमको मौसम सामान्य देखि पूर्ण बदलि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो भेगको केहि स्थानहरुमा वर्षा भइरहेको र एक दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ । 

देशका अन्य भेगहरुमा पनि आंशिक देखि सामान्य बदलि रही वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मनसुन भित्रिएदेखी वर्षा भईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved