परीक्षा नियन्त्रक भन्छन, ‘भोलि एसइईको रिजल्ट आउँदैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 11:55:30 AM मा प्रकाशित

laxmi  sunrise bank

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भोली नआउने भएको छ । भोली एसइईको नतिजा सार्वजनिक हुने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपनि परीक्षा नियन्त्रक विष्णु प्रसाद अधिकारीले भोली नतिजा नआउने प्रष्ट पारेका हुन् । 

नतिजा प्रकाशनका लागि केही काम बाँकी रहेकाले अझै केही दिन रिजल्ट नआउने उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved