Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 25, 2019 | 11:55:30 AM



shivam cement

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भोली नआउने भएको छ । भोली एसइईको नतिजा सार्वजनिक हुने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपनि परीक्षा नियन्त्रक विष्णु प्रसाद अधिकारीले भोली नतिजा नआउने प्रष्ट पारेका हुन् । 

नतिजा प्रकाशनका लागि केही काम बाँकी रहेकाले अझै केही दिन रिजल्ट नआउने उनको भनाई छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7