बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jun 26, 2019 | 10:48:47 AM



बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । बुधबार अख्तियारले सार्वजनिक सूचना जारी गर्दै बयानका लागि बोलाएको हो । 

अख्यितारले ८६ जनाकै नाम र कित्ता नम्बर उल्लेख गरी सूचना जारी गरेको हो ।

हेर्नुहोस् सूचीः




Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7