बालुवाटार जग्गा काण्डः ८६ जना अख्तियारको कठघरामा (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 10:48:47 AM मा प्रकाशित

laxmi  sunrise bank

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । बुधबार अख्तियारले सार्वजनिक सूचना जारी गर्दै बयानका लागि बोलाएको हो । 

अख्यितारले ८६ जनाकै नाम र कित्ता नम्बर उल्लेख गरी सूचना जारी गरेको हो ।

हेर्नुहोस् सूचीः




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved