मिल्यो ‘गलबन्दी’ विवाद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 01:28:06 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रकाश सपुतको लोकदोहरी गीत ‘गलबन्दी’ मा देखिएको विवाद मिलेको छ । सर्जक शम्भु राईले उक्त गीत आफ्नो पुरानो देउसी भैलो गीत आउ नाचौसँग मिल्न गएको भन्दै प्रतिलिपी अधिकार दाबी गरेपछि विवाद चुलिएको थियो । तर बुधबार विवाद सुल्झिएको छ । 

अब गलबन्दी गीतमा संगित सिर्जनामा शम्भु राईको नाम रहने छ । गीतको कमाईमा भने राईले कुनै आर्थिक दाबी नगर्ने भएका छन् । उनले सपुतविरुद्दको उजुरी पनि फीर्ता गर्ने भएका छन् । बुधबार दुवै पक्षबीच ४ बुँदे सम्झौता भएको छ ।

यस्ता छन् सहमतिका बुँदाः



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved