यसरि हेर्न सकिन्छ स्प्यारो एसएमएसबाट एसईई नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 10:39:57 AM मा प्रकाशित

laxmi  sunrise bank

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहिबार सार्वजनिक गर्दैछ । स्प्यारो एसएमएसले परीक्षाको नतिजा थाहा पाउने तरिका उपलब्ध गराएको छ । 

नतिजा सार्वजनिक भए लगत्तै परीक्षार्थिले अंग्रेजीमा एसईई (SEE) टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरी ३५००१ मा एसएमएस गरेर आफ्नो परीक्षाफल थाहा पाउन सक्नेछन् ।

स्प्यारोले विगत ९ वर्ष देखि एसएमएस सेवा मार्फत विद्यार्थीहरूलाई आफ्नो परीक्षा नतिजा प्राप्त गर्न मदत गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved