बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jul 11, 2019 | 07:37:08 PM



बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा राजकुमार रौनियार घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डा रौनियार र उनका भतिजा डा. रामहरी रौनियारलाई ८ लाख घुस सहित पक्राउ गरेको हो । उनीहरु घुस लिइरहेको अवस्थामा धरानबाट पक्राउ परेका हुन्।

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत घुस लिएको अख्तियारले जनाएको छ। उनीहरु माथि थप अनुसन्धान भईरहेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7