उपकुलपति डा. रौनियार घुस सहित पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 07:37:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा राजकुमार रौनियार घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डा रौनियार र उनका भतिजा डा. रामहरी रौनियारलाई ८ लाख घुस सहित पक्राउ गरेको हो । उनीहरु घुस लिइरहेको अवस्थामा धरानबाट पक्राउ परेका हुन्।

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत घुस लिएको अख्तियारले जनाएको छ। उनीहरु माथि थप अनुसन्धान भईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved