बागमतीको जलसतह खतरा तहभन्दा माथि, स्थानीयलाई अलर्ट एसएमएस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 07:00:31 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

बागमतीको पधेरादोभान बाढी मापन केन्द्रमा जलसतह खतरा तहमा पुगेको छ । बाढी पूर्वानुमान शाखाले शुक्रबार बिहान ८ बजे जलसतह खतरा तह पुगेको र बढ्दो रहेको जनाएको हो ।

सतह बढ्दो क्रममा रहेसंगै रौतहट र सर्लाहीका तटिय क्षेत्रमा हुनेहरूलाई सुरक्षित स्थानमा रहन शाखाले आग्होरह गरेको छ । साथै शाखाले यी क्षेत्रमा रहेकाहरु सबैलाई एनसेल र एनटिसी मार्फत अलर्ट एसएमएस पठाईएको जनाएको छ ।

यो पनि :

अति सक्रिय भयो मनसुन, यी क्षेत्रमा हावाहुरीसहित भारी बर्षा हुने


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved