७० जना सवार यति एयरलायन्सको जहाज चिप्लियो, विमानस्थल अवरुद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 09:39:47 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यति एयरको जहाज चिप्लिएको छ । धावनमार्गबाट जहाज चिप्लिएर ट्याक्सी वेमा पुगेको छ । 

नेपालगञ्जबाट काठमाडौँ आएको  यतिको एटीआर जहाज अवतरणको क्रममा चिप्लिएको हो । जहाजभित्र चालक दलका सदस्यसहित ७० जना यात्रु थिए ।

विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीले जहाज चिप्लिदा २ यात्रु घाइते भएको जानकारी दिए । धावनमार्गमा जहाज चिप्लिएपछि विमानस्थलमा उडान र अवतरण बन्द भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved